ad ad

समाज


कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

नेपालखबर
असोज ७, २०७७ बुधबार १०:५८,

नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

 बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा संक्रमणबाट पछिःल्लो २४ घण्टामा ७ जनाको. ज्यान गएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा १ महिला र ६ पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँ र बर्दियाका २÷२ जना रहेका छन् भने झापा, सिरहा र ललितपुरका १÷१ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

नेपालमा कुल संक्रमितमध्ये मृतयु हुनेको प्रतिशत ०.६४ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .