ad ad

समाज


काठमाडौँ उपत्यकामा आज ६१८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज ६१८ जना कोरोना संक्रमित थपिए

नेपालखबर
असोज १, २०७७ बिहिबार १०:५०,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उपत्यकाका काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

बुधबार उपत्यकामा ७३७ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .