ad ad

समाज


जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ४:५८,

जापानका अनुसन्धानकर्ताले आजोन ग्यासकाे मद्दतले कोरोना भाइरस नष्ट गर्न सकिने दाबी गरेका छन्।

आजोनको मद्दतबाट यो भाइरस नष्ट गर्न सकिने उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीका अनुसार अनुसन्धानकर्ताले कम घनत्व भएको ओजोन ग्यास (०.०५ देखि ०.१ पीपीएसम) ले कोरोना भाइरस नष्ट गर्न सक्ने प्रमाणित गरेका छन्।

अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन तह मानिसका लागि सुरक्षित छ।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .