प्रहरीले विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने मानिसहरुलाई पक्राउ गरेको छ।
आइतबार राति विश्वकप फाइनलका दौरान सट्टेबाज खेलाउँने वीरगञ्ज माईस्थानका आशिषकुमार वर्णवाल र निरज तिरुवालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आइतबार राति भएको क्रिकेट विश्वकप फाइनलमा न्यूजिल्याण्डलाई इंग्ल्याण्डले पराजित गर्दै उपाधि जितेको थियो।
प्रतिक्रिया