ad ad

समाज


लकडाउन सुरु भएयता काठमाडौंमा दैनिक १ जनाले गर्छन् आत्महत्या

लकडाउन सुरु भएयता काठमाडौंमा दैनिक १ जनाले गर्छन् आत्महत्या

नेपालखबर
जेठ २८, २०७७ बुधबार ०:३५,

कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेयता देशभर आत्यमहत्या गर्ने क्रम बढेको छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउन सुरु भएको चैत ११ देखि जे७ १७ सम्म देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्।

तीमध्ये काठमाडौं उपत्यकामा लकडाउन सुरु भएयताको ६९ दिनमा ६९ जनाले नै आत्महत्या गरेको तथ्यांक छ।

यस हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा औसतमा दैनिक १ जनाले आत्महत्या गरेको देखिएको हो।

यस अवधिमा काठमाडौं उपत्यकासहित वागमती प्रदेशभर भने २ सय ३१ जनाले आत्महत्या गरेका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .