समाज


कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

नेपालखबर
साउन १, २०८३ शुक्रबार १०:४०, काठमाडौँ

कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

कर्णालीमा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हाे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै प्रदेशभित्र रहेका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थामा सार्वजनिक बिदा दिने जानरकारी िदएको थियो।

प्रदेश सरकारको २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad