समाज


राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यका लागि पुनः दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्यका लागि पुनः दरखास्त आह्वान

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ९:२५, काठमाडौँ

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले विज्ञ सदस्यका लागि पुनः दरखास्त आह्वान गरेको छ। 

गएको वैशाख २६ गते प्राधिकरणले विज्ञ सदस्यका लागि पहिलोपटक दरखास्त आह्वान गरेको थियो। 

सूचना बमोजिम प्राप्त भएका दरखास्त उपर छानविनपछि डा.रमेशप्रसाद चौलागाईँ, कृष्ण अर्याल र रुपा जोशीको दरखास्त स्वीकृत भए पनि त्यो संख्या प्राधिकरणको विज्ञ सदस्यको लागि अपुग भएपछि प्राधिकरणले पुनः अर्को सूचना जारी गरेको हो। 

योग्यता पुगेका इच्छुक व्यक्तिले यही जेठ १८ गतेसम्म दरखास्त दिन भनिएको छ। 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad