गुल्मीमा रुख काट्ने क्रममा घाइते भई रुखमै अड्किएका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ।
धुर्कोट गाउँपालिका–७ वाग्ला फुलबारीका ३४ वर्षीय मुक्त बहादुर कुमालको प्रहरीले सकुशल उद्धार गरेको हो।
प्रहरी टोलीले करिब ३० मिटर उचाइमा अड्किएका कुमाललाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको जनाएको छ।

57
Shares

प्रतिक्रिया