समाज


जारी एसईईका पाँच दृश्य (तस्बिरहरू)

जारी एसईईका पाँच दृश्य (तस्बिरहरू)

चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार एसईई दिँदै विद्यार्थी।


नेपालखबर
चैत १९, २०८२ बिहिबार १०:४३, काठमाडौँ

आज चैत १९ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एसईई परीक्षा भइरहेको हो। 

हेर्नुहोस् जारी एसईईका पाँच दृश्य

एसईई दिन दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालयमा बिहीबार बिहान पुगेका परीक्षार्थी।
काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित श्री मानसिंह धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्र।
चितवनको भरतपुर महानगरपालिका-१० स्थित चितवन माध्यमिक विद्यालय परीक्षा केन्द्र
सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ स्थित हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईई दिँदै विद्यार्थी।

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad