यातायात व्यवसायीको बन्दको काराण पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ।
व्यवसायीले गाडी नचलाउँदा पोखरामा रोकिएका यात्रुलाई १७ वटा बसमा सोमबार प्रहरीले गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
गन्तव्यतर्फ जान नपाएका पाँचसय ६४ जना पर्यटकलाई काठमाडौँका लागि १४ वटा सवारी साधन र पोखराबाट नारायणगढको लागि ३ वटा गरी १७ वटा सवारी साधनमा पठाइएको हो।
714
Shares

प्रतिक्रिया