समाज


भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८, संक्रमित २ हजारभन्दा बढी

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८, संक्रमित २ हजारभन्दा बढी

नेपालखबर
चैत २०, २०७६ बिहिबार ७:८,

भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

यस भाइरसबाट संक्रमितको संख्या भने दुई हजार ३२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वभर हाल ९ लाख ३६ हजार ९५८ जना कोरोनाबाट संक्रमित बनेका छन्। हालसम्म ४७ हजार २६४ को मृत्यु भइसकेको छ।

१ लाख ९४ हजार ६६६ जना भने उपचारपछि स्वस्थ बनेका छन्। भारतमा गतहप्ताको बुधबारदेखि २१ दिनसम्म लकडाउन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad