पश्चिम तीन प्रदेशका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
आज बिहान ६ः४० बजे सूचना जारी गर्दै महाशाखाले भनेको छ: हाल मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकोले अझै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यकत सतर्कता अपनाउनुहोला।
2.0k
Shares

प्रतिक्रिया