ad ad

समाज


कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोआकिमको मृत्यु

कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोआकिमको मृत्यु

नेपालखबर
चैत १८, २०७६ मंगलबार १०:१७,

कोरोना भाइरसका कारण अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा सोमबार मृत्यु भएको एएफपीले जनाएको छ।

पेरिसमा उनको उपचार भइरहेको थियो। सन् १९३९ मा ज्याक्स जोआकिमको जन्म भएको थियो। एक सैन्य अधिकृतदेखि उनी सेनाको जनरल बनेका थिए।

उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .