समाज


टुँडिखेलमा घोडेजात्रा, राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन

टुँडिखेलमा घोडेजात्रा, राष्ट्रपति र प्रधानमन्त्रीले गरे अश्वकला अवलोकन

टुँडिखेलमा नेपाली सेनाको घोडेजात्रा कार्यक्रम। तस्बिर: प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत १६, २०८१ शनिबार १७:१३, काठमाडौँ

काठमाडौँको टुँडिखेलमा घोडेजात्रा मनाइएको छ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले अश्वकला प्रदर्शन गरेको छ। 

सेनाका विभिन्न टोली प्रदर्शन गरेका प्रस्तुतिहरू अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सपत्नी उपस्थित भएका थिए। यस्तै प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदाधिकारीहरूले पनि जात्रा अवलोकन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad