राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा व्यापारिक भवनहरू तोडफोड गरेका छन्। उनीहरूले व्यापारिक भवनको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका हुन्।
तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ। प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन्। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ। 
120
Shares

प्रतिक्रिया