बुधबारसम्म कोरोनाले ४ लाख २३ हजार ४६८ संक्रमित भएका छन्। यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ हजार ९०९ पुगेको छ।
हालसम्म उपचारपछि १ लाख ९ हजार १५३ उपचारपछि स्वस्थ बनेका छन्। विश्वको १ सय ९० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ।
चीन, इटली, अमेरिका, स्पेन, जर्मनी, इरान र फ्रान्स कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलकुहरु हुन्। एजेन्सी
प्रतिक्रिया