ad ad

समाज


नेपालसँग सीमा जोडिएको बिहारमा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु

नेपालसँग सीमा जोडिएको बिहारमा कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु

नेपालखबर
चैत ९, २०७६ आइतबार ६:३०,

भारतको बिहार राज्यसँग नेपालका १४ जिल्ला जोडिएका छन्।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा एक व्यक्तिको मृत्यु भएसँगै कोभिड–१९ का कारण भारतमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

हालसम्म भारतमा कोरोनाका कारण संक्रमितको संख्या ३ सय ३२ पुगेको छ। आइतबारसम्म विश्वभर ३ लाख ८ हजार ५४० कोरोनाबाट संक्रमित छन्।

१३ हजार ६९ को मृत्यु भइसक्दा उपचारपछि ९५ हजार ८ सय स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .