समाज


रामेछाप दुर्घटना : वडाध्यक्ष बस्नेतको पनि मृत्यु

रामेछाप दुर्घटना : वडाध्यक्ष बस्नेतको पनि मृत्यु

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १५:४९, काठमाडौँ

रामेछापको सिमलडाँडा भिरमा भएको दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ।

काठमाडौँबाट बेतालीतर्फ गइरहेको फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा दुर्घटना भएको हो।

दुर्घटनामा ५ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

घाइतेलाई मन्थली अस्पताल र तामाकोसी अस्पतालमा उपचारका लागि लगि सकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए।

वडाध्यक्ष बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad