भक्तपुरको खरिपाटीमा बस दुर्घटना भएको छ। चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु लिएर आउँदै गरेको बस आज दिउँसो खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा १० जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए। घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।
570
Shares

प्रतिक्रिया