नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहरा उत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्।
मंगलबार ‘६९ औँ प्रहरी दिवस–२०८१’ को अवसरमा मुख्यालयमा आयोजित समारोहकाबीच उनलाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरिएको हो।
समारोहकाबीच उनलाई महानिरीक्षक बसन्त बहादुर कुँवरले पुरस्कार प्रदान गरे।
देशहरूका प्रदेशस्तरीय ट्राफिक कार्यालयहरूमध्ये कर्णाली प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रथम भएका थिए।
57
Shares

प्रतिक्रिया