विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विश्वभरी महामारी निम्त्याउनसक्ने चेतावनी दिएको छ।
यद्यपि अहिले नै यो भाइरसले विश्वव्यापी महामारी नरहेको बताएको छ।
‘यो भाइरसले विश्वव्यापी महामारी ल्याउने सम्भावना छ? पक्कै पनि,’ संगठनका प्रमुख टेड्रोस अधानम गेब्रेयससले भने, ‘हामी महमारीमा पुगिसकेका छौँ त? अहिले नै छैनौँ।’
उनले सम्पूर्ण मुलुकले भाइरस नियन्त्रणमा ध्यान दिनुपर्ने पनि बताए। एजेन्सी
3
Shares
प्रतिक्रिया