थेगु कोरियाको सबैभन्दा बढी कोरोना संक्रमित क्षेत्र हो। सोमबार कोरियन एयरलाइन्स र एसियाना एयरलाइन्सले आफ्ना उडानहरु स्थगित गरेको रोयटर्सले जनाएको छ।
कोरियन एयरलाइन्सले आगामी मार्च २८ सम्म र एसियानाले मार्च ९ सम्म आफ्ना उडानहरु स्थगित गरेको घोषणा गरेको छ।
सोमबार बिहानसम्म कोरियामा ७६३ जनामा कोरोनाको संक्रमण देखिएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया