समाज


जन्मदिनमा असहायलाई सहयोग

जन्मदिनमा असहायलाई सहयोग

नेपालखबर
असार १६, २०७६ सोमबार १६:११,

धनगढीका एक स्थानीय युवा घनश्याम भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आइतबार धनगढीस्थित आमाको माया छात्रवासमा आश्रय लिएर बसेका बालबालिकालाई सहयाेग गरेका छन्। 

भण्डारीले आफ्नो जन्मदिनको अवसरमा छात्रवासमा रहेका ३५ जनालाई शैक्षिक सामाग्रीहरु सहयोग गरेका हुन्। धनगढी ग्यालरी फेसबुक ग्रुपमार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय उनले ७० थान कापी, कलम, पेन्सिन,कटर इरेजर र फलफुल वितरण गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad