ad ad

समाज


कोरोनाका कारण इरानमा पनि २ जनाको मृत्यु

कोरोनाका कारण इरानमा पनि २ जनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ३:३३,

विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इरानमा २ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण मध्यपूर्वमा मृत्यु भएको यो पहिलो घटना हो।

इरानको राजधानी तेहरानबाट १३८ किलोमिटर दक्षिणस्थित कोमका दुई वृद्धको मृत्यु भएको इरानी सरकारी सञ्चार एजेन्सी ‘आईआरएनए’ले जनाएको छ। तर तिनको विस्तृत जानकारी गराइएको छैन।

योसँगै बिहीबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको छ।

चीनमा मात्रै २ हजार १ सय १८ जनाको मृत्यु भएको छ। कोरोना बुधबार चीनमा थप ११४ जनाको मृत्यु भएको हो।

त्यस्तै हङकङ र इरानमा २(२ जनाको मृत्यु भएको छ। फ्रान्स, जापान, ताइवान र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

यी सबै जोड्दा कोरोनाका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या २ हजार १ सय २६ पुगेको हो।

बुधबार चीनमा संक्रमित हुनेको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ। बुधबार थप ३९२ जनामा संक्रमण देखिएको छ।

मंगलबार भने १ हजार ७ सयमा कोरोनाको संक्रमण देखिएको थियो।

कहाँ कति संक्रमित/ मृत्यु?

देश

जम्मा संक्रमित

नयाँ संक्रमित

जम्मा मृत्यु

नयाँ मृत्यु

निको हुने

गम्भीर

चीन

७४,५७७

+३९२

२११८

११४

१६२३३

१२०१७

डायमन्ड क्रुज

६२१

+७९

  

१७

२८

जापान

८४

+१०

 

२०

सिंगापुर

८४

+३

  

३४

दक्षिण कोरिया

८२

+५१

  

१६

 

हङकङ

६५

+३

+१

थाइल्यान्ड

३५

   

१७

ताइवान

२३

+१

 

 

मलेसिया

२२

   

१५

 

जर्मनी

१६

   

 

भियतनाम

१६

   

१४

 

अस्ट्रेलिया

१५

   

१०

 

अमेरिका

१५

   

 

फ्रान्स

१२

 

 

 

मकाओ

१०

   

 

बेलायत

   

 

यूएई

   

क्यानडा

   

 

फिलिपिन्स

 

 

 

भारत

   

 

इटाली

    

इरान

+२

+२

  

रुस

   

 

स्पेन

   

 

बेल्जियम

   

 

कम्बोडिया

   

 

इजिप्ट

   

 

नेपाल

   

 

श्रीलंका

   

 

स्विडेन

   

 

फिनल्यान्ड

     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .