ad ad

समाज


अमेरिकाको टेक्सासमा विमान दुर्घटना, १० को मृत्यु

अमेरिकाको टेक्सासमा विमान दुर्घटना, १०  को मृत्यु

नेपालखबर
असार १६, २०७६ सोमबार १२:३२,

 अमेरिकाको टेक्सास राज्यको डल्लास नजिकै आइतबार बिहान एक विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ।

डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान ९ः१० मा भएको दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ।

अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .