ad ad

समाज


सहायकरथी गौरवकुमार केसी नेपाली सेनाको प्रवक्ता

सहायकरथी गौरवकुमार केसी नेपाली सेनाको प्रवक्ता

नेपालखबर
चैत २९, २०८० बिहिबार १६:२५, काठमाडौँ

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई जंगी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ता तोकेको हो।

वर्तमान प्रवक्ता कृष्णप्रसाद भण्डारीलाई जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा गरिएको छ।

भण्डारीले केही दिनमै सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .