ad ad

समाज


मल कारखानामा ग्यास लिक हुँदा जलेर कर्मचारीको मृत्यु

मल कारखानामा ग्यास लिक हुँदा जलेर कर्मचारीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १२:२६, काठमाडौँ

चितवनको भरतपुरस्थित अविनाश फटिलाईजर (मल उत्पादन गर्ने स्थान) भित्र ग्यास लिक भएर आगो लाग्दा एकजना कर्मचारीको ज्यान गएको छ। 

भरतपुर मानगरपालिका वडा नम्बर १५ स्थित डेरीचोकमा रहेको उक्त मल कारखानामा सोमबार ग्यास लिक भएर आगो लाग्दा ५० वर्षीय मनिष थापाको शरीरमा आगो लागेर ज्यान गएको हो। 

ग्यास लिक भएर सल्किएको आगो थापाको शरीरमा लागेपछि जल्दा उनको कारखानाभित्रै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .