ad ad

समाज


‘तपस्वी’ बम्जनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अपरेसन (भिडिओ)


नेपालखबर
पुस २४ , काठमाडौँ

हत्या र बलात्कार अभियोगमा अनुसन्धानमा तानिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ। 

१८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले बम्जनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। 

बम्जन विरुद्ध मानिस बेपत्ता र बालात्कार गरेको आरोपसहित उजुरी परेपछि करिब साढे तीन वर्षदेखि प्रहरीले उनलाई खोजिरहेको थियो।  

२०७७ असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्रहरीले घेरा हाल्यो। बलात्कारको आरोप लागेका ‘तपस्वी’ बम्जनलाई पक्राउ गर्ने प्रहरीको यो दोस्रो अप्रेसन थियो।

नेपालखबरका वरिष्ठ संवाददाता उजिर कार्कीले त्यसैबेला प्रहरीको त्यो अप्रेसनबारे विस्तृत स्टोरी गरेका थिए। हेर्नुहोस्, त्यसैबेला नेपालखबरले प्रसारण गरेको एक्स्क्लुसिभ भिडिओ र तलको स्टोरी :

पुस २४, २०८० मंगलबार २३:५१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .