ad ad

समाज


सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार ९:३४, काठमाडौँ

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

ईश्वरपुर नगरपालिका-२ भक्तिपुरमा नम्बर नखुलेको मोटरसाइकको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घर नजिकै सडकमा साइकलमा हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .