ad ad

समाज


१६ हजार रुपैयाँ घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

१६ हजार रुपैयाँ घुस लिएको आरोपमा विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:२५, काठमाडौँ

सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानअध्यापक पक्राउ परेका छन्।

कागेश्वरी मनोहरा, नगरपालिका–१ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र सोही विद्यालयका प्रधानाध्यापक बुद्धिबिलास धिताल पक्राउ परेका हुन्।

उनीहरुले शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १६ हजार रुपैयाँ घुस÷रिसवत लिएको अख्तियार दुरुपयोग अनसन्धान आयोगले जनाएको छ।

सो आरोपमा अख्तियारले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .