नेपाली सेनाबाट भागेका एक जवान हतियारसहित पक्राउ परेका छन्।रामेछाप जिल्लाको फूलबारी–२ स्थायी ठेगाना भइ काठमाडौंको चुनीखेल बस्ने ३५ वर्षीय रोशन बर्देवा कटुवा पेस्तोलसहित फेला परेको प्रहरीले जनाएको छ। प्रकाशित: पुस ८, २०७६ मंगलबार १३:३६
प्रतिक्रिया