ad ad

समाज


राजकुमार ह्यारी स्यान्टा क्लस पोशाकमा

राजकुमार ह्यारी स्यान्टा क्लस पोशाकमा

नेपालखबर
पुस ५, २०७६ शनिबार ११:१९,

क्रिश्चियन धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व मानिने क्रिसमसको अवसरमा पर्व विदा लिएर उनीहरु क्यानडा जान लागेका छन्।

सुरक्षाको कारण र निजी भ्रमण भएकाले उनीहरुको भ्रमणका बारेमा विस्तृत विवरण भने सार्वजनिक नगरिएको दरबार श्रोतले जनाएको छ।

उनीहरुले यसलाई “गोपनीयताको सम्मान”का रुपमा पनि व्याख्या गरेका छन्।

उनीहरु यसअघि पनि बेला बेलामा क्यानाडा जाने गर्दछन्। त्यसैको निरन्तरता स्वरुप यो भ्रमण हुन लागेको बताइएको छ।

क्यानडा भ्रमण अगाडि राजकुमार ह्यारीले स्यान्टा क्लसको पोशाक लागाएको तस्बिर सार्वजनिक भएको छ। एजेन्सी

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .