यमबुद्ध फाउन्डेसनले आयोजना गरेको ‘यमबुद्ध शान्ति दौड’ सुरु भएको छ।
काठमाडौंको नयाँ बानेश्वरबाट ‘यमबुद्ध शान्ति दौड’ सुरु भएको हो। सुरु हुनुपूर्व नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको जमघट गराइएको छ।
नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ।
सहभागीहरुले स्व। र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाएका छन्।
84
Shares

प्रतिक्रिया