ad ad

समाज


९३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ६८६ सक्रिय संक्रमित

९३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ६८६ सक्रिय संक्रमित

नेपालखबर
साउन २३, २०७९ सोमबार १६:१२, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

५ हजार ३५१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यो अवधिमा ४७० जना संक्रमणमुक्त भएका छन्। 

यस्तै, आज कोरोनाका कारण १ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९७२ जनाको मृत्यु भएको छ।

आज देशभर ५ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .