समाज


गाँजा खुलाउन अभियान चलाइरहेका राजीव काफ्ले गृहको निर्देशनमा पक्राउ

गाँजा खुलाउन अभियान चलाइरहेका राजीव काफ्ले गृहको निर्देशनमा पक्राउ

गाँजा खुलाउने अभियाच चलाइरहेका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ। 

गृह मन्त्रायलयको लिखित निर्देशनपछि काफ्लेलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो श्रोतले जानकारी दिएको छ।

नवजीवन प्लस संस्थाका सञ्चालक समेत रहेका काफ्लेलाई ब्यूरोले बुढानीलकण्ठबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो। 

उनले नेपालमा गाँजा खुला हुनुपर्ने अभियान चलाउँदै आएका थिए। उनीसहित पूर्वसचिव भीम उपाध्यायसहितले देशभर गाँजा खुलाउने अभियानको सञ्जाल नै बनाएका छन्। 

भदौ २२, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .