गाँजा खुलाउने अभियाच चलाइरहेका राजीव काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ।
गृह मन्त्रायलयको लिखित निर्देशनपछि काफ्लेलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरो श्रोतले जानकारी दिएको छ।
नवजीवन प्लस संस्थाका सञ्चालक समेत रहेका काफ्लेलाई ब्यूरोले बुढानीलकण्ठबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो।
उनले नेपालमा गाँजा खुला हुनुपर्ने अभियान चलाउँदै आएका थिए। उनीसहित पूर्वसचिव भीम उपाध्यायसहितले देशभर गाँजा खुलाउने अभियानको सञ्जाल नै बनाएका छन्।
552
Shares
प्रतिक्रिया