ad ad

समाज


भारतको देहरादुनमा गयो भूकम्प

भारतको देहरादुनमा गयो भूकम्प

नेपालखबर
साउन २६, २०७८ मंगलबार १५:१८, काठमाडौँ

भारतको उत्तराखण्डस्थित दहेरादुनमा मंगलबार दिउँसो भूकम्प गएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार दिउँसो १:४२ बजे भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प ३.८ म्याग्नेच्युडको थियो। अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .