ad ad

प्रविधि


नासाको पर्सिभिअरेन्स रोभरले मंगल ग्रहबाट पृथ्वीमा पठायो अद्भुत तस्बिरहरू

नासाको पर्सिभिअरेन्स रोभरले मंगल ग्रहबाट पृथ्वीमा पठायो अद्भुत तस्बिरहरू

नेपालखबर
फागुन २३, २०७७ आइतबार ८:३३,

हालै उक्त यानले आफ्नो पाङ्ग्रा निकालेर मंगल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको नासाले जनाएको हो।

गत शुक्रबार उक्त यानले पृथ्वीमा केही तस्बिरहरु पठाएको छ जहाँ सो रोबोटिक यानले ग्रह यात्रा गरेको देखिएको छ।

बीबीसीका अनुसार नासाको यानले मंगल ग्रहमा खिचेका केही अद्भुत तस्बिरहरु पनि पृथ्वीमा पठाएको छ।

नासाको रोभर पर्सिभिअरन्सको ठीक मुनि रहेको मङ्गलको सतह

अवतरणका बेला प्याराशुटबाट खिचिएको फोटो

पर्सिभिअरन्स अवतरण गरिरहेका बेलाको तस्बिर

Image

मङ्गलको सतहमा देखिएको जमिनको सतहको तह

मा्स्टक्याम जेड क्यामेरा प्रयोग गरेर खिचिएको मङ्गल ग्रहको सतह

नासाको पर्सिभिअरन्स डेक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .