ad ad

प्रविधि


शरीरमा मेडिकल उपकरण राखिएका मानिसलाई चेतावनी: आइफोन ६ इन्च टाढै राख्नु

शरीरमा मेडिकल उपकरण राखिएका मानिसलाई चेतावनी: आइफोन ६ इन्च टाढै राख्नु

नेपालखबर
माघ १३, २०७७ मंगलबार १०:४६,

एप्पलले शरीरमा मेडिकल उपकरण राखिएका मानिसहरुले आइफोनलाई शरीरभन्दा ६ इन्च टाढै राख्नुपर्ने बताएको हो।

मुटु समयमा नधड्कीनले मानिसको शरीरमा पेसमेकर राखिएको हुन्छ। आइफोन ६ इन्चचन्दा नजिकै प्रयोग गरिए आइफोनले त्यस्ता मेडिकल उपकरणमा बाधा पुर्याउने र मानिसको ज्यान खतरामा पुग्नसक्ने बताइएको छ।

आइफोनको जानकारीलाई उदृत गर्दै सीएनएनले दिएको जानकारीअनुसार आइफोनमा हुने चुम्बक र रेडियोबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फिल्डले प्रत्यारोपण गरेर शरीर भित्र राखिएको मेडिकल सामग्रीमा क्षति पुर्‍याउनसक्छ।

एप्पलले मुख्यगरी नयाँ आइफोन १२ का चारवटा मोडल र त्यसको चार्जर म्यागसेफबाट सचेत रहन सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .