ad ad

प्रविधि


‘एआई इमेज जेनेरेसन मोडल’ अपडेट गरिएको गुगलको घोषणा

‘एआई इमेज जेनेरेसन मोडल’ अपडेट गरिएको गुगलको घोषणा

नेपालखबर
भदौ १६, २०८१ आइतबार ८:५, वासिङ्टन

गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ।

गुगल जेमिनी एप एआई सहायक प्रविधि हो। यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ। यो आधिकारिक अनुप्रयोग निःशुल्क छ।

गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो।

यो एआई ‘टेक्स्ट–टु–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडलमा सर्ने गुगलले पुष्टि गरेको छ। यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलोपटक घोषणा गरिएको थियो।

अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमान्डहरूमार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ।

फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा–३ डी मोडलहरूबाट छविहरू विकास गर्न सकिन्छ। रासस/क्यूएनए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .