फेब्रुअरी २ मा सुपर बोल च्याम्पियनसिप खेल्न लागेका चर्चित सान फ्रान्सिस्को ४९ इआरए र कान्सस सिटी चिफ्स क्लबको फेसबुट र ट्वीटर अकाउन्ट पनि ह्याक भएको बीबीसीले जनाएको छ।
आवरमाइन ह्याकिङ समूहले ह्याकिङको जिम्मेवारी लिएको छ। त्यस समूहले अमेरिकी सुरक्षा प्रणाली फितलो भएको बताइरहेको छ।
अमेरिकी राष्ट्रिय फुटबल लिगले ह्याकिङको सन्दर्भमा कुनै प्रतिmक्रिया जनाएको छैन। ट्वीटर र फेसबुकले ती क्लबहरुको अकाउन्ट ह्याक भएको पुष्टि गरिसकेको छ।
आवरमाइनले दुबइबाट ह्याकिङको गतिविधि सन्चालन गरेको बताइएको छ।
प्रतिक्रिया