ad ad

प्रविधि


केही हप्तामै विज्ञापनका लागि ट्विटरले प्रयोगकर्तालाई भुक्तानी दिनेछ : एलन मस्क

केही हप्तामै विज्ञापनका लागि ट्विटरले प्रयोगकर्तालाई भुक्तानी दिनेछ : एलन मस्क

नेपालखबर
जेठ २७, २०८० शनिबार ८:१६, काठमाडौँ

सामाजिक सञ्जाल ट्विटरका सञ्चालक एलन मस्कले प्रयोकर्तालाई पैसा भुक्तान गर्न थालिने बताएका छन्।

रिप्लाईमा आउने विज्ञापनका लागि ट्विटरले केही हप्तामै भुक्तान गर्न थाल्ने उनले बताएका छन्। 'केही सातामा एक्स/ट्विटरले क्रियटरलाई रिप्लाईमा दिइएको विज्ञपनका लागि भुक्तानी सुरु गर्नेछ,' उनले लेखेका छन्।

पहिलो ब्ल्क भुक्तानी जम्मा ४ डलर हुने जानकारी उनले दिएका छन्।

पैसा प्राप्त गर्नका लागि प्रयोगकर्ताको अकाउन्ट भेरिफाइड हुनुपर्ने र त्यस्ता अकाउन्टमा मात्रै विज्ञापन देखाइने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .