चिनियाँ प्रविधि कम्पनी ओप्पोले नयाँ स्मार्टफोन ल्याउने भएको छ।
ओप्पोले नेक्स्ट जेनेरेसन अन्डर–स्क्रिन क्यामेरा सुविधा भएको स्मार्टफोन ल्याउने फोर्ब्सले जनाएको छ। अर्थात् यो स्मार्टफोनको सेल्फी क्यामेरा देखिनेछैन।
यो प्रविधिको सुविधाले प्रयोगकर्तालाई शानदार अनुभव हुने बताइएको छ। यसमा राम्रो फोटो र स्क्रिन गुणस्तर हुने पनि जनाइएको छ।
ओप्पोले सेल्फी क्यामेरा नदेखिने फोनको डिजाइन सार्वजनिक गरिसकेको छ। तर यो फोन कहिले आउँछ भनेर केही बताइएको छैन।
222
Shares
प्रतिक्रिया