ad ad

कोशी


प्रदेश १ का मन्त्री केदार कार्की मोरङ ६ (२) बाट विजयी

प्रदेश १ का मन्त्री केदार कार्की मोरङ ६ (२) बाट विजयी

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार १४:९, विराटनगर

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की विजयी भएका छन्। 

कार्की मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

काग्रेसका उम्मेदवार कार्कीले १० हजार ४सय ४८ मत प्राप्त गर्दै दोस्रोपटक प्रदेशसभाको यात्रा तय गरे।

कार्कीले एमालेका उम्मेदवार पर्शुराम बस्नेतलाई १ हजार १ सय ८० मत अन्तरले पछि पार्दै विजयी भए। 

एमालेका उम्मेदवार बस्नेतले ९ हजार २सय ६८ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .