राजनीति


प्रधानमन्त्री ओली शीतल निवासमा

प्रधानमन्त्री ओली शीतल निवासमा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:१३,

प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सकिनासाथ ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।।

प्रधानमन्त्री र राष्ट्रपतिको नियमित भेटघाट मात्रै भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरसँग बताए।

प्रदेश र केन्द्रमा समेत तीव्र राजनीतिक घट्नाक्रम भइरहेका बेला प्रधानमन्त्री ओली पार्टीको आकस्मिक बैठक सक्नासाथ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

यो पनिः
बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

- मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .