नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बताए। विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने जनाइएको छ। प्रकाशित: बैशाख १९, २०७८ आइतबार ७:३८ 3 Shares
प्रतिक्रिया