राजनीति


माधव नेपाल पक्षको मुद्दामा सर्वोच्चले दियो अग्राधिकारसहित कारण देखाउ आदेश

माधव नेपाल पक्षको मुद्दामा सर्वोच्चले दियो अग्राधिकारसहित कारण देखाउ आदेश

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ११:१९,

नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले आफूहरुमाथि भएको कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्चले सो मुद्दाको सुनुवाइ गर्दै आज अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो।

सोमबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले मुद्दाका विपक्षी निर्वाचन आयोग, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा उक्त आदेश जारी गरेको हो।

माधव नेपाल पक्षले यही वैशाख ८ गते रिट दर्ता गरेका थिए। 

यस्तो छ आदेश :

nepal mudda 11

nepal mudda 12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .