ad ad

राजनीति


डा.कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता, डा.जागेश्वर गौतम वीरमा

डा.कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता, डा.जागेश्वर गौतम वीरमा

नेपालखबर
जेठ १५, २०७८ शनिबार ०:८,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.कृष्णप्रसाद पौडेलले पाएका छन्।

यसअघि पौडेल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए।

यसअघिका प्रवक्ता डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।

डा.गौतमको ठाउँमा शुक्रबारदेखि मन्त्रालयले आफूलाई प्रवक्ताको जिम्मेवारी दिएको पौडेलले जानकारी दिए। डा.पौडेल वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .