ad ad

राजनीति


हटलाइन स्थापना गर्ने सहमति भएपछि भारत–चीन सीमा विवाद समाधानको बाटोमा

हटलाइन स्थापना गर्ने सहमति भएपछि भारत–चीन सीमा विवाद समाधानको बाटोमा

नेपालखबर
फागुन १५, २०७७ शनिबार ६:१,

बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच ७५ मिनेट टेलिफोन वार्ता भएको थियो।

सो क्रममा दुवै देशका नेताबीच सीमा विवादको विषयमा समयमा संचार गर्नका लागि हटलाइन स्थापना गर्ने सम्झौता भएको बीबीसीहिन्दीले जनाएको छ।

सो क्रममा भारतका विदेशमन्त्री जयशंकरले सीमा विवाद साम्य बनाउनको लागि सुरुवातमा दुवै देशका सेना विवादित क्षेत्रबाट पछाडि हट्नु पर्नेमा जोड दिएका थिए।

सेनाहरु विवादित क्षेत्रबाट हटेमात्र द्विपक्षीय सम्बन्ध राम्रो उनको भनाइ छ।

उनले पाङगोङ सो ताल वरपरका क्षेत्रबाट दुवै देशका सेना पछाडि हटिसकेको अवस्थामा अन्य क्षेत्रको समस्या पनि समाधान गरिनुपर्नेमा दुवै देशको प्राथमिकता हुनुपर्ने बताएका छन्।

Can India beat China in a border war? Studies debunk claims of China's  'superiority' - The Week

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .