ad ad

राजनीति


३६ सीडीओसहित ५२ उपसचिव तथा सहसचिवको एकैसाथ सरुवा (सूची)

३६ सीडीओसहित ५२ उपसचिव तथा सहसचिवको एकैसाथ सरुवा (सूची)

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १०:२६,

गृह मन्त्रालयले एकसाथ ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।

शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका कर्मचारीको पदस्थापना तथा अन्यको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

सरुवा हुनेमा ३६ जना प्रमुख जिल्ला अधिकारी समेत रहेका छन् । यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जेलर र विभागका निर्देशकहरु रहेका छन्।

काे कहाँ सरूवा? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .