राजनीति


ओलीलाई घेर्न १० लाख जनता लिएर आउन नपरोस्: प्रचण्ड

ओलीलाई घेर्न १० लाख जनता लिएर आउन नपरोस्: प्रचण्ड

नेपालखबर
माघ २८, २०७७ बुधबार १०:५७,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायले स्वतन्त्र र निष्पक्ष ढंगले काम गरुन् भन्ने चाहेको बताएका छन्।

‘हामीले अरु केही चाहेको हैन, हाम्रा सम्मानित् संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले कसैको डर त्रास नमानी र जनभावनाअनुरुप निर्णय गरुन् भन्ने हो,’ प्रचण्डले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने, ‘त्यसैगरी ओलीजीलाई के भनौं भने फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’

केपी ओलीले चुनावी नौटंकी गरिरहेको बताउँदै त्यसको भ्रममा कोहि पर्न नहुने उनको जिकिर थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad